धनकुटाका संचारकर्मी थापालाई पितृ शोक
धनकुटा,२६ साउन । नेपाल पत्रकार महासंघ धनकुटाका सहिसचिव इश्वर थापा लाई पितृ शोक परेको छ ।
लामो समय देखि नशा तथा दमको रोग बाट पडित बलबहादुर थापाको ८० वर्षको उमेरमा आज विहान निधन भएको हो ।
थापाको आजै निबुवा र ताङ्खुवा खोलाको दोभानमा अन्त्यस्टी गरिएको छ ।


