नेप्सेमा गिरावट, ६ अर्ब १६ करोडको कारोबार

काठमाडौँ । आज पनि नेप्से परिसूचकमा गिरावट आएको छ ।

नेप्से बुधबार १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा पुगेको हो ।आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका एक करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ९३४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज माया खोला हाइड्रोको शेयर सबैभन्दा बढी ५.७४ प्रतिशतले बढेको छ भने सानिमा लार्ज क्यापको शेयर ४.३२ प्रतिशतले बढेको छ । त्यस्तै केबीएल डिभेन्चर ८६ को शेयर मुल्य सबैभन्दा बढी ९.४८ प्रतिशतले घटेको छ भने सिक्लेस हाइड्रोको शेयर ७.२२ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार बलेफी हाइड्रोको ३४ करोड ११ लाख र युनाइटेड मोदी हाइड्रोको २७ करोड ४७ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।