धनकुटामा खानेपानीको जलाधार क्षेत्रको सरसफाई अभियान सुरुवात

धनकुटा,८ भदौ । धनकुटामा आजदेखि खानेपानीको जलाधार क्षेत्रको सरसफाई अभियानको सुरुवात भएको छ ।

धनकुटा सदरमुकामको खानेपानीको सबैभन्दा पुरानो भनिएको रानीवन खानेपानी मुहान क्षेत्रको सरसफाई गरेर खानेपानीको जलाधार क्षेत्रको सरसफाई अभियानको शुरुवात गरिएको हो ।

आज देखि सुरु भएको अभियानमा पूर्वमन्त्री तथा सांसद राजेन्द्र कुमार राई, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामांग,प्रमख जिल्ला अधिकारी टुवराज पोखरेल लगायत , जनप्रतिनिधी, सुरक्षा निकायका प्रमुख,विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीको सहभागिता रहको थियो ।

अव जलाधार क्षेत्रको नियमित सरसफाइ गरिने खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका सचिव अर्जुन छाराहागले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।