अन्तिम समयमा एमाले केन्द्रिय समिति बैठक स्थगित

काठमाडौं, १० भदौं । अन्तिम समयमा आएर नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि भदौं १३ गते बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।

 

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझाव ब्यवस्थित गर्न समय लागेकाले भदौं १३ गतेको बैठक स्थगित गरिएको हो । विधान महाधिवेशनमा लैजाने प्रस्ताव माथि छलफल गर्ने प्रयोजनका लागि १३ भदौमा बैठक बोलाइएको थियो ।

एमालेको दोस्रो विधान महाधिवेशन २०–२२ भदौमा तोकिएको छ । 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।