लिम्बू समुदायवाट दोस्रो आईजीपीमा खापुङ नियुक्त

काठमाडौं, १३ भदौं मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक (आईजीपी)मा चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

चीन भ्रमणमा निस्कनु अघि बसेको मन्त्रीपरिषदको आजको बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुख तथा  एआईजी खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको हो।

खापुङ नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्नु लिम्बु सुमदायवाट दोस्रा हुन,  यसअघि ज्ञानबहादुर थाक्थुम्बाले २०१० बाट २०१२ सम्म आइजीपीको जिम्मेवारीमा थिए। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।