रुद्राक्ष व्यवसायी संघ धनकुटाको जिल्ला भेला शुरु
धनकुटा । रुद्राक्ष व्यवसायी संघ धनकुटाको जिल्ला भेला शुरु भएको छ ।
केन्द्रिय अध्यक्ष मनोज आचार्यको प्रमुख आतिथ्य र प्रदेस अध्यक्ष राजकुमार घिमिरेको बिशेस आतिथ्य र धनकुटा जिल्ला भेला संयोजक नरेस कुमार पाखृनको अध्यक्षतामा भेला सुरु भएको हो ।
भेलामा करिब डेड दर्जन धनकुटाका रुद्राक्ष ब्यवसायीहरुको उपस्थिति रहेको छ । भेलाले नयाँ नेतृत्व चयन गर्ने छ ।-धनकुटा प्रेसबाट


