नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।
पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउनु भएको हो ।


