रामधुनी मन्दिर पुगेका तीर्थयात्री सुनसरी खोलामा नुहाउने क्रममा डुबेर एकको मृत्यु

विराटनगर । बाला चतुर्दशी मेलाको अवसरमा रामधुनी मन्दिर पुगेका तीर्थयात्री सुनसरी खोलामा नुहाउने क्रममा वेपत्ता भएका मध्ये एकजनाको जीवितै उद्धार गरिएको छ भने अर्का एकजना मृत फेला परेका छन्।

घटनामा सुन्दरहरैंचा–३ निवासी ४१ वर्षीय देवेन्द्र भट्टराई खोलामा बगेर वेपत्ता भएका थिए। खोजीकार्य जारी राखेको प्रहरी टोलीले उहाँलाई मृत अवस्थामा फेला पारेको हो। सोही क्रममा खोलामा डुबेका भिमराज काफ्लेलाई भने प्रहरी टोलीले समयमै जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।

स्थानीय प्रहरी, सशस्त्र प्रहरीको सक्रिय प्रयासपछि उद्धारकार्य सम्पन्न गरिएको जनाइएको छ।बाला चतुर्दशी मेलाको भीडभाडमा सुरक्षात्मक सावधानीको आवश्यकता अझ बढेको स्थानीयहरूले बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖