बेलबारीबाट १३ बर्षिया बालिका बलात्कार गरेको आरोपमा एक ब्यक्ति पक्राउ
बेलबारी । बेलबारी ११ लक्ष्मीमार्ग बाट १३ बर्षिया बालिका बलात्कार गरेको आरोपमा पराजुली थरका एक ब्यक्ति पक्राउ परेका छन् ।
निजलाई ईलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


