मोरङको बेलबारीमा एक युवकले आफ्नै घाँटी रेटेपछि…

मोरङ । मोरङको बेलबारीका १ जना युवाले बिहीबार साँझ आफ्नै घाँटी रेटेका छन् ।

बेलबारी नगरपालिका–८ का ३२ वर्षीय हेमकुमार मगरले धारिलो हतियारले आफ्नो घाँटी आफैं रेटेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा उनलाई आमा विष्णुमायाले देखेकी थिइन् । त्यसलगत्तै उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो ।

हेमकुमारको अवस्था गम्भीर रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ । धारिलो हतियारले उनको घाँटीमा गहिरो चोट लागेको छ ।

उनले कुन हतियार प्रयोग गरेर आफ्नो घाँटी रेटेका हुन् भन्ने यकिन हुन नसकेको र थप अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।