सवारी दुर्घटनामा एक युवकको मृत्यु
काठमाडौ । काठमाडौँ महानगरपालिका–१६ कालधारा चोकस्थित सडकमा बाग्मती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा.४१ प। ६७९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ घर भएका १८ वर्षीय सजन रेग्मीको मृ त्यु भएको छ ।
दुर्घ टनामा ग म्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उप चारको क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले निय न्त्रणमा लिएको छ ।


