मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
शुक्रबार दिउँसोदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो ।
बैठकमा सरकारको कामकारबाहीका साथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।


