संखुवासभाको सिलिचाेङ गाउँपालिका ५ का वडा सदस्य छत्रकुमार राईको निधन
संखुवासभा ।संखुवासभाको सिलिचाेङ गाउँपालिका ५ का वडा सदस्य छत्रकुमार राईकाे निधन भएकाे छ ।
केही महिनादेख बिरामी भई काठमाण्डाैमा उपचार गराउँदै आएका वडा सदस्यकाे आज निधन भएकाे वडा अध्यक्ष ईश्वर कुलुङले जानकारी दिए।


