एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं, मंसिर ६ । नेकपा (एमाले)ले जनपरिचालन कार्यक्रम अन्तरगत आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। संसद् विघटन विरुद्ध देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गरेको एमालेले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

हिजो शुक्रबार नेसनल भोलेन्टियर फोर्स घोषणा भएको एमालले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको भन्दै विरोधस्वरूप आज राजधानीमा शक्ती प्रर्दशनसहित भृकुटीमण्डपमा जनसभा गर्न लागेको हो । आजको जनसभामा ६० हजार मान्छे उतार्ने एमालेले दाबी गरेको छ ।

प्रर्दशनमा सहभागी हुन उपत्यका आसपासबाट कार्यकर्ता राजधानीमा ओसारिएको छ । एमालेको प्रर्दशनलाई लक्षित गरेर आज उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहानैदेखि राजधानीको सडकमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।