कोशी प्रदेशका १८ हिमताल उच्च जोखिममा

विराटनगर । कोशी प्रदेशको हिमाली क्षेत्रमा रहेका १८ वटा हिमताल उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ ।

जलवायु परिवर्तनका कारण हिमाल पग्लने गति बढेपछि हिमतालहरू विस्फोटनको जोखिममा परेको तथ्यांक अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड)ले सार्वजनिक गरेको छ ।

इसीमोडका प्रतिनिधि सरदप्रसाद जोशीले प्रदेशभर १८ हिमताल उच्च जोखिममा रहेको जानकारी दिए । तीमध्ये ४ वटा संखुवासभामा जिल्लामा पर्छन् ।

नेपालका करिब २ हजार ६९ हिमतालमध्ये संखुवासभाको मकालु–बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत तल्लो वरुण (ठूलो ताल) हिमताल हिमालय क्षेत्रकै सबैभन्दा जोखिमपूर्ण तालमध्ये पर्ने इसीमोडको विस्तृत अध्ययनले देखाएको छ ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।