इन्द्रेणी क्याम्पस बिर्तामोडमा अध्ययनरत २२ वर्षीया अस्मिता देवानले यस्तो गरेपछि…
झापा । झापाको कचनकवल गाउँपालिका-३ स्थित दल्की निवासी २२ वर्षीया अस्मिता देवानले मंगलबार विष सेवन गरी आत्महत्या गरेकी छन् ।
बिर्तामोडमा ठुलीआमाको घरमा बसेर पढदै आएकी उनले त्यही विष सेवन गरेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनी इन्द्रेणी क्याम्पस बिर्तामोडमा अध्ययनरत थिइन् ।


