रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण हुने

काठमाडौं, १० मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा पार्टीले एकीकरण गर्ने भएको छ ।

आज (बुधबार) बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरेको हो ।

पार्टी एकीकरणका प्राविधिक सवालहरु दुवै दलका नेतृत्वबाट उच्च समझदारीका साथ टुङ्ग्याइने बताएइको छ ।

आगामी आइतबार पार्टी एकीकरण घोषणाको कार्यक्रम तय भएको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।