एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौँमा उतार्ने
काठमाडौ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौँमा उतार्ने घोषणा गरेको छ ।
युवा संघका अध्यक्ष क्षितिज थेबेले भने, ‘हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्छौ ।
यसका लागि हाम्रो संगठनका सबै कमिटीहरु परिचालन गरेका छौँ ।’


