धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,४ पुष। धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ ।

जिल्लाको धनकुटा नगरपालिका ७ को बसपार्क,हुलाकटोल , मुलघाट, बुढीमोरङ,तेम्बाङ लगायतका क्षेत्रहरुमा बिहान ८ बजेदेखि दिउंसो १२ बजे सम्म बिद्युत सेवा अवरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।

नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गत ३३/११ के.भि.धनकुटा सब स्टेसन अन्तर्गत रहेको त्रिबेणि फिडर अन्तर्गत को ११ के.भि. तथा एल.टि.लाइन मा आवश्यक मर्मत संभार गर्नु पर्ने भएकोले उक्त क्षेत्रमा बिद्युत सेवा अवरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।