भेडेटारमा अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
धनकुटा,१७ पुष । धनकुटाको सांगुरीगढी गाउंपालिका ६ स्थित भेडेटारमा अंग्रेजी नयां बर्षमा पर्यटकको घुइंचो लागेको छ ।
धनकुटाको पर्यटकीय गन्तब्य भेडेटारमा अंग्रेजी नयां बर्षमा आन्तरिक तथा बाह्य पर्यटकको ठुलो भीड लागेको छ ।
नयां बर्षकै अवसार पारेर हरेक बर्ष संचालन गरिंदै आएको खाना महेत्सव पनि हिजोबाट सुरु भएको छ ।


