धनकुटाका पत्रकार नारायण आठपहारिया सम्मानित

धनकुटा । धनकुटाका पत्रकार नारायण कुमार आठपहारिया पुरस्कार सहित सम्मानित भएका छन् ।

जिल्लाको पर्यटकीय स्थल भेडेटारमा जारी १३ औं संस्करणको खाना महोत्सवमा भेडेटारको प्रचार-प्रसारमा योगदान पुराएको भन्दै पत्रकार आठपहारियालाई नगद १० हजार रुपैया सहित सम्मान गरिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए ।

आठपहारिया राष्ट्रिय समाचार समितिका धनकुटा संवाददाता साथै नेपाल पत्रकार महासंघ धनकुटा शाखाका कोषाध्यक्ष समेत हुनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।