नेपाली कम्युनिष्ट पार्टी धनकुटाको एकता सन्देश सभा कार्यक्रम पुस १९ गते हुने, माधवकुमार नेपालले सम्बोधन गर्ने

धनकुटा,१८ पुष । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रुपमा सञ्चालन गरिरहेको एकता सन्देश अभियान अन्तर्गत धनकुटामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

पार्टीले पुष १९ गते धनकुटा सदरमुकाममा एकता सन्देश सहितको कार्यक्रम गर्ने जानकारी दिएको छ । सो एकता सभालाई पुर्व प्रधानमन्त्री तथा पार्टीका सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने जनाइएको छ ।

बिहान ११:१५ बजे होटल प्यासिफिकबाट र्याली सुरु भएर त्रिवेणि माबिको प्रांगणमा दिउंसो १२:१५ बजे सभा सुरु हुनेछ ।

गत पुष १३ मा हुने भनिएको एकता सभा विशेष कारणवश स्थगित गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।