धनकुटामा नेपाली कम्युनिस्ट पार्टीको एकता सभा हुँदै
नारायण कुमार राई/पुस १९,धनकुटा । नेपाली कम्युनिस्ट पार्टीले धनकुटामा एकता सन्देश सभा कार्यक्रम गरिरहेको छ ।
पार्टीले धनकुटा बजारमा र्यालीको आयोजना पछि त्रिबेणी माबिको प्राङ्गणमा सभाको आयोजना गरिरहेको छ ।
पुर्ब माओवादी धनकुटाकी संयोजक कुसुम कुमारी श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भईरहेको छ ।
कार्यक्रममा पार्टीका सहसंयोजक तथा पुर्ब प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।




