रास्वपासँगको एकता भंग गरेर उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्दै कुलमान, साँझ ६ बजे पत्रकार सम्मेलन

काठमाडौं, २६ पुुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग गरेर कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष बन्ने भएका छन् । कुलमान यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए । उनले करिब २ हप्ता पहिला रास्वपामा पार्टी विलय गराएका थिए ।

तर, रास्वपासँग सहमति कार्यान्वयन गर्न अप्ठ्यारो देखेका कुलमानले अन्ततः उज्यालो नेपाल पार्टीलाई नै व्यूँत्याएर त्यसको नेतृत्व गर्न लागेका हुन् ।

उज्यालो नेपाल पार्टीलाई व्युँत्याएर आफूले नेतृत्व लिनेबारे जानकारी दिन कुलमानले बेलुका ६ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पत्रकार सम्मेलन उज्यालो नेपाल पार्टीको कार्यालय त्रिपुरेश्वरमा आयोजना गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।