खोटाङ र उदयपुर जोड्ने फोक्सिङ्टार स्थित सुनकोसी नदिमा निर्माण भएको बेलिब्रिज आजदेखि संचालनमा
उदयपुर । खोटाङ र उदयपुर जोड्ने फोक्सिङ्टार स्थित सुनकोसी नदिमा निर्माण भएको बेलिब्रिज आजदेखि संचालन हुने भएको छ ।
बेलिब्रिज संचालन संगै खोटाङबाट तराईका विभिन्न ठाउहरुमा सिधा यातायात संचालन हुने छ ।



