जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा इजाजत प्राप्त वा ईजाजत नभएका हातहतियारहरु ७ दिन भित्र बुझाउन आग्रह

धनकुटा,२८ पुष । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले इजाजत प्राप्त वा ईजाजत नभएका हातहतियारहरु बुझाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले आज सुचना जारी गर्दै हतियारहरु ७ दिन भित्र जिल्ला प्रहरी कार्यालय धनकुटामा वुझाउन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीद्वारा जारी सुचनामा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, विश्वसनीय र शान्तिपूर्ण वातावारणमा सम्पन्न गर्न हतियार बुझाउन आग्रह गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।