भोलि उपत्यका बन्दको आह्वान गर्दै इटहरीमा पनि निकालियो रांके जुलुस
इटहरी । निर्वाचन बहिष्कारको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठन र छ कम्युनिस्ट पार्टीहरूले भोलि उपत्यका बन्दको आह्वान गरेका छन्।
सोही आह्वानको क्रममा आज इटहरीमा राके जुलुस निकालिएको हो।
जुलुसमा १२ जना कार्यकर्ता समेत सहभागी थिएनन् ।


