सोलुखुम्बुको एनआइसी एशिया बैंकमा चोरी प्रयास गर्ने एक जना पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको एनआइसी एशिया बैंकमा चोरी प्रयास गर्ने एक जना पक्राउ परेका छन ।

एक अज्ञात व्यक्तिले बैंकको ताला तोडफोड गरी भित्र प्रवेश गर्ने प्रयास गरेको थियो। उक्त गतिविधि बैंक परिसरमा जडान गरिएको सीसी क्यामेरामा स्पष्ट देखिएको पछि प्रहरीले खोजी कार्य तिब्र बनाएको थियो ।

आज दिउसो थुलुङ दुधकोशी गाउँपालिका १ नेलेबाट हुलियाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पक्राउ पर्नेमा थुलुङ दुधकोशी गाउँपालिका ७ का धनबहादुर राई रहेको जनाएको छ ।

पक्राउ परेका व्यक्ती माथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।