धनकुटाबाट सान बहादुर राई श्रम संस्कृति पार्टीको उम्मेदवार
धनकुटा । श्रम संस्कृति पार्टीले धनकुटाबाट सान बहादुर राईलाई उम्मेदवार बनाउने भएको छ ।
सभापति हर्क साम्पाङले राई लाई उम्मेद्वारको टिकट दिएको महासचिव आरेन राईले बताए ।