पाख्रिबास पुगेर यसरी सम्पन्न भयो नेपाली सेनाको निशान पदयात्रा(फोटो फिचर)

धनकुटा,३० पुष । धनकुटाको पाख्रिबासमा पुगेर नेपाली सेनाको निशान पदयात्रा सम्पन्न भएको छ ।

बिजयपुरगढी देखि सांगुरीगढी,मूलघाट,बेलहरा,धर्मशाला हुंदै करिब १४ किलोमिटरको दूरी यात्रा तय गर्दै आज पाख्रिबास नगरपालिका भवनमा एक समारोहका बिच यात्रा सम्पन्न गरिएको हो ।

भिमदल गण सल्लेरीको आयोजना र पाख्रीबास नगरपालिका सहितको आर्थिक सहयोगमा पद यात्रा समापन गरिएको हो ।

समापन कार्यक्रममा सांस्कृतिक नृत्यहरु समेत प्रदर्शन गरिएको थियो ।

तस्बीरमा हेर्नुहोस्-

तस्बीर:पाख्रिबास नगर प्रमुखको सचिवालय

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖