पांचथरकी एक महिला बेपत्ता,खोजी कार्यमा सहयोगको अपिल

पांचथर । पांचथरका एक महिला बेपत्ता भएकी छिन् ।

बेपत्ता हुनेमा ताप्लेजुंगको पाथिभरा याङ्वरक–६ माइती घर भएकी युबकला थेबे रहेकी छिन् ।

थेवे गत पौष २८ गते माइत जान टेक्सी चढ्ने क्रममा पैक–फलैचा टावर डाँडा स्थित धनकुमार बेघाको घरमा बास बसेको रातिदेखि उहाँ सम्पर्क विहीन भएकी हुन् ।

थेवेले २०५८ सालमा पाँचथर फलैचा निवासी कृष्ण कुमार बेघासँग विवाह गरेका थिए ।

उहाँका सबै झोला सोही स्थानमै रहेका छन् र मोबाइल फोन अफ छ। उहाँलाई कसैले देख्नुभएको छ वा कुनै जानकारी भएमा नजिकैको प्रहरी चौकी वा कृपया तलका नम्बरहरूमा सम्पर्क गरिदिनु हुन अनुरोध गरिएको छ ।

सम्पर्क: 9848670244,9852690610,9852690601

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।