मोरङको बेलबारीमा एक गाउँका स्थानीयवासी सामूहिक रूपमा रास्वपामा प्रवेश

मोरङ । मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत बेलबारी नगरपालिका वडा नम्बर ९ स्थित धार्मिक मार्ग टोलका एक गाउँका स्थानीयवासीहरू सामूहिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

उक्त क्षेत्रमा रास्वपाको तर्फबाट गणेश कार्की प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् ।

स्थानीयवासीहरूले परिवर्तनको अपेक्षा गर्दै रास्वपाको नीति, विचार र उम्मेदवारप्रति विश्वास व्यक्त गर्दै पार्टी प्रवेश गरेको जनाइएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।