धनकुटामा पूर्वान्चल गट ट्यालेन्ट सिजन ७ को ग्राण्ड फिनाले सम्पन्न,क-कस्ले जिते उपाधि ?

धनकुटा,६ बैशाख । पूर्वान्चल गट ट्यालेन्ट सिजन ७ को ग्राण्ड फिनाले बैशाख ५ गते धनकुटामा सम्पन्न भएको छ ।

टिन्ज कृउ डान्स सेन्टरले हरेक बर्ष आयोजना गर्दै आएको गायन तथा नृत्य प्रतियोगिताको सिजन ७ को ग्राण्ड फिनाले धनकुटाको तल्लो टुंडिखेलमा सम्पन्न भएको हो ।

सम्पन्न प्रतियोगितामा गायन तर्फ झापाका सुग्यान खनाल प्रथम, पांचथरका पवन राई दोस्रो र झापाका दिब्या लामगाडे तेस्रो भएका छन् ।

सिनियर नृत्य तर्फ पांचथरका शिसिर नेम्बांग र सेमिना प्रथम,मोरंगका गरिमा मगर दोस्रो र पांचथरका चांदनी जावेगु -कल्चरल भाइब्स धनकुटा तेस्रो भए ।

त्यसैगरि जुनियर नृत्य तर्फ झापाका सुम्निमा राई प्रथम,समता श्रेष्ठ दोस्रो र पांचथरका सोनाक्षी मगर -यांग्चुम जवेगु तेस्रो भएका छन् ।

प्रतियोगिताको निर्णायकहरुमा नृत्य तर्फ युसिन येस्माली मगर,सुषान्त लिम्बु र दिपेश मगर रहने तथा गायन तर्फ जुनि खालिंग राई,दिनेश भारती र महेश राई रहेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।