धनकुटाको पाख्रीवास ८ मा स्वास्थ्य शिवर सञ्चालन

धनकुटा । धनकुटाकाे पाख्रीवास नगर पालिका वडा नं ८ मंगलवार स्वास्थ्य शिवर सञ्चालन गरिएकाे छ ।

पाख्रीवास नगरपालिकाकाे आयाेजनामा सञ्चालित प्रजनन् स्वास्थ्य रुग्णताकाे एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिवरमा ३४ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा नागरिककाे स्वास्थ्य समस्या अनुसार आँखा, दाँत,खकार,सुगर,प्रेसर जाँच सहित विभिन्न स्वास्थ्य समस्याकाे जाँच गरिएकाे थियाे । शिविरमा दन्त राेग विशेषज्ञ डा. मनिकला राई, पाख्रिवास आधारभुत अस्पतालका डा. अंकित शर्मा लगायकाे छाेलिले सेवा दिएका थिए ।

शिविरमा पाख्रिवास नगरपालिका प्रमुख ज्ञान वहादुर गुरुङ,८ नं वडाध्यक्ष गजेन्द्र बहादुर राई, वडा सदस्य हेम गिरी सहित सेवाग्राहिहरुकाे उपस्थिती थियाे ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।