अर्थ समितिमा बजेटबारे छलफल हुंदै
काठमाडौं, ७ जेठ । अर्थ समितिमा बजेट बारे छलफल हुने भएको छ ।
बिहान ९ः३० बजे देखी सुरू हुने समितिको छलफलमा अर्थ बिज्ञहरूसँग छलफल हुदैँछ ।
सचिवालयका अनुसार आर्थिक बर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरुसँग छलफल गरिन लागिएको हो ।


