लेखा समितिमा बिधुतीय सवारी कर छलिका बारेमा छलफल हुने
काठमाडौं, २७ जेठ । संसदीय समितिले बिधुतीय सवारी कर छलीका बारेमा छानबिन गर्ने भएको छ ।
सिंहदरवारस्थित संसद सचिवालय परिसर, सिंहदरवारमा बस्ने सार्वजनिक लेखा समितिले प्रारम्भिक रूपमा छानबिन गर्न लागेको हो ।
आज बिहान ८ः०० बजे देखी बस्ने सो समितिको बैठकमा विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफल हुने संसद सचिवालयले जनाएको छ ।


