म पनि सांसद-मन्त्री हुने मान्छे त होइन, पिरतीले मन्त्री बनायो : महावीर पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफु सांसद, मन्त्री हुने मान्छे नभएपनि देशसँगको ‘पिरती’ले आफू मन्त्री बनेको दाबी गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

‘म पनि सांसद, मन्त्री हुुने मान्छे त होइन, पिरतीले मन्त्री बनायो । लामो कहानी छ । मेरो पिरती देशसँग बसेको हो । सुरुमा देशसँग बसेको होइन, अमेरिकाबाट घुम्न एकदुई वर्ष भनेर आएको मान्छे गाउँसँग पिरती बस्यो’ उनले भने ।

उनले गाउँबाट जिल्ला हुँदै देशसँग पिरती बसेको पनि बताए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖