प्रधानमन्त्रीले माफी माग्नु पर्ने भन्दै संसदमा उठेर बिपक्षीको बिरोध

काठमाडौं, ५ असार । आज पनि प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका छन् । 
 
प्रधानमन्त्री बालेन्द्र शाहले दिएको नेपालले पनि ‘भारतको भुमी मिचेको रहेछ’ भन्ने बिबादस्पद अभिब्यक्ति प्रति माफी नमागेको तथा संसदको रेकर्डबाट नहटाएको भन्दै उनीहरूले आज पनि उठेर बिरोध जनाएका हुन । 
 
प्रधानमन्त्री शाहले गत जेठ १७ गते दिएको बिबादस्पद अभिब्यक्ति पछि बिपक्षी दलहरूले निरन्तर बिरोध जनाईरहेका छन् तर संसदमा उपस्थित भएर प्रधानमन्त्री शाहले अझै पनि त्यसमा स्पष्टीकरण दिएका छैनन्, जसमा निरन्तर बिपक्षी दलले बिरोध जनाईरहेका छन् ।
  
सभामुख डोलप्रसाद अर्यालले शुक्रबार बैठकको कारबाही प्रारम्भ गर्नेवित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । सिंहदरबारस्थित संसद् भवनमा बैठकमा विपक्षी दलहरू उठेर विरोध जनाउँदै आ आफ्नो धारणा राखिरहेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖