धनकुटा बसपार्कका खाद्य पसलमा अनुगमन, म्याद नाघेका खाद्य पदार्थ नष्ट

धनकुटा । चाडपर्वलाई लक्षित गर्दै धनकुटा बसपार्क क्षेत्रमा रहेका खाद्य पसलहरूको संयुक्त बजार अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धनकुटा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, धनकुटा नगरपालिका, इलाका प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ तथा पत्रकारसहितको संयुक्त अनुगमन टोलीले बसपार्कमा रहेका खाद्य पसलहरूको अनुगमन गरेको हो।

अनुगमनका क्रममा खाद्य स्वच्छता कायम गर्न व्यवसायीहरूलाई निर्देशन दिइएको छ भने म्याद नाघेका खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको छ।

चाडपर्वका समयमा उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले बजार अनुगमनलाई प्राथमिकता दिइएको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖