धनकुटा सेरोफेरो

धनकुटाको महालक्ष्मीमा नेपाली कम्युनिष्ट पार्टीको नगर समिति गठन, संयोजकमा मगर

धनकुटा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) महालक्ष्मी नगर समितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बुधबार सम्पन्न बैठकबाट संयोजकमा पदम रखाल मगर र सह- संयोजकमा लोक नेपाल, लाल

धनकुटामा १ हजार २४० किलो ६ सय ग्राम गाँजा सहित ट्रक नियन्त्रणमा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागूऔषध गाँजासहित ट्रक बरामद गरिएको छ। कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको

पाख्रीबासमा नेपाली कम्युनिष्ट पार्टीको ९९ सदस्यीय नगर समिति गठन,नगर संयोजकमा राई

धनकुटा । नेपाली कम्युनिष्ट पार्टी पाख्रीबास नगर समितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमले ९९ सदस्यीय नगर समिति गठन गरेको छ । गत भदौ २१ गते आइतबार सम्पन्न बैठकले मानबहादुर राईको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको स्मरणमा धनकुटामा दीप प्रज्वलन

सुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको स्मरणमा धनकुटाको भीमनारायण चोकसहित विभिन्न स्थानमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटा र कर्मचारी मिलन केन्द्रको आयोजनामा भएको

धनकुटाका विभिन्न क्षेत्रमा भोलि विद्युत सेवा अवरुद्ध हुने

धनकुटा, भदौ २२ गते । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले विद्युत लाइन मर्मत तथा सम्भारका लागि धनकुटाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। प्राधिकरणका अनुसार भोलि भदौ

उत्तरपानी युवा क्लबद्वारा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई भोजन

धनकुटा । धनकुटाको मुलघाटस्थित विश्रान्ति वृद्धाश्रममा रहेका असहाय तथा ज्येष्ठ नागरिकलाई कृष्ण जन्माष्टमीको अवसरमा पाख्रीबास नगरपालिका–९, उत्तरपानीका उत्तरपानी युवा क्लबले एक छाक भोजन गराएका छन्। आफ्ना स्वर्गीय मातापिता तथा पुर्खाको

रसुवा बाढीमा दिवंगत भएकाहरूको सम्झनामा धनकुटामा दीप प्रज्वलन गरिने

धनकुटा । भाद्र १० गते रसुवामा आएको विनाशकारी बाढीमा परी दिवंगत भएकाहरूको सम्झनामा धनकुटामा दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ। जिल्ला प्रशासन कार्यालय, धनकुटा र कर्मचारी मिलन केन्द्र, धनकुटाको

निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा रमेश बस्नेत निर्वाचित

धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा रमेश बस्नेत निर्वाचित भएका छन्। महालक्ष्मी कन्ट्रक्सनका बस्नेतले ४८ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी यज्ञबहादुर राईलाई १५ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित

धनकुटाको पाख्रिबास स्थित सयपत्री स्कुल परिवारद्वारा बाढीपीडितका लागि १ लाख १ हजार ५५५ रुपैयाँ सहयोग

धनकुटा । धनकुटाको पाख्रिबास ४ स्थित सयपत्री सेकेण्डरी बोर्डिङ स्कुल परिवारले गत भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट र गोरखामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै

धनकुटाका विभिन्न क्षेत्रमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

धनकुटा । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले शनिबार ११ केभी जितपुर फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। प्राधिकरणका अनुसार भोलि भदौ २० गते शनिबार बिहान १०



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।