धनकुटा सेरोफेरो

धनकुटाको पाख्रिबास स्थित शीतलादेबी अंग्रेजी माबिद्वारा बाढी पीडितका लागि १ लाख १ हजार रुपैयाँ सहयोग

धनकुटा । बाढी तथा दैवी प्रकोपबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि धनकुटाको पाख्रिबास–३ स्थित शीतलादेवी अंग्रेजी माध्यमिक बिद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार ५५ रुपैयाँ

धनकुटाको महालक्ष्मी नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ४१ लाख ४८ हजार रुपैयाँ सहयोग गर्ने

धनकुटा । रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत, उद्धार र पुनर्स्थापनाका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाले ४१ लाख ४८ हजार २१९ रुपैयाँ

धनकुटाको पाख्रिबास स्थित जालपादेबी माबिका बिद्यार्थीले गरे बाढीपीडितका लागि एक दिनको खाजा खर्च बराबरको सहयोग

धनकुटा । भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ धनकुटाको पाख्रिबास–४ स्थित जालपादेबी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन्। विद्यालयमा अध्ययनरत कक्षा

धनकुटामा १५ किलो ७३ ग्राम गाँजा सहित तीन जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट १५ किलो ७३ ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहीबार बिहान करिब ७ बजे कोशी लोकमार्गअन्तर्गत भेडेटार चोकमा

धनकुटामा अपराध न्यूनीकरण र लागूऔषध नियन्त्रणबारे सचेतना तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा अपराध न्यूनीकरण, कुरीति नियन्त्रण तथा लागूऔषधविरुद्ध सचेतना फैलाउने उद्देश्यले सार्वजनिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटा र जिल्ला प्रहरी कार्यालय

धनकुटाको हिले र पाख्रिबास क्षेत्रमा सञ्चालित औषधि पसल अनुगमन : एक सिलबन्दी, चारको प्रमाणपत्र जफत

धनकुटा । धनकुटाको हिले र पाख्रिबास क्षेत्रमा सञ्चालित औषधि पसलमा अनुगमन गर्दा विभिन्न कमजोरी भेटिएपछि एउटा पसल सिलबन्दी गरिएको छ भने चारवटा फार्मेसीका सञ्चालकलाई औषधी व्यवस्था विभागमा उपस्थित हुन निर्देशन

धनकुटाको पाख्रिबास स्थित जालपादेवी माबिका विद्यार्थीले गरे बाढीपीडितलाई ५ हजार ८६० रुपैयाँ सहयोग

धनकुटा । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ जाल्पादेवी माध्यमिक विद्यालय, पाख्रिबास–४, धनकुटाका कक्षा ११ र १२ का विद्यार्थीहरूले एक दिनको खाजा खर्च बराबरको रु.

धनकुटाका केही क्षेत्रमा आज विद्युत् सेवा अवरुद्द हुने

धनकुटा । जितपुर ३३/११ केभी हिले सबस्टेसनअन्तर्गतको जितपुर फिडरमा आवश्यक मर्मतसम्भार कार्य गर्नुपर्ने भएकाले आज मंगलबार विद्युत् सेवा बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हिलेदेखि महालक्ष्मी नगरपालिका तथा

धनकुटाको पाख्रीबास नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ३० लाख २३ हजार रुपैयाँ सहयोग गर्ने

धनकुटा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि धनकुटाको पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६१४ रुपैयाँ सहयोग गर्ने भएको छ। पाख्रीबास नगर

धनकुटाको पाख्रीबास ७ मा धाप सामुदायिक वन उपभोक्ता समितिको बैठक सम्पन्न

सर्मिला राई,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–७ काे धाप सामुदायिक वन उपभोक्ता समितिको बैठक आज सम्पन्न भएको छ। समितिका अध्यक्ष गोपालबहादुर राईको अध्यक्षता तथा पाख्रीवास नगरपालिका वडा नं ७ का वडाध्यक्ष



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।