धनकुटा सेरोफेरो

धनकुटाका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने

धनकुटा । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले शनिबार शहीदभूमि गाउँपालिकाका सम्पूर्ण स्थानमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। प्राधिकरणका अनुसार आज भदौ १३ गते शनिबार बिहान ९ बजेदेखि दिउँसो

बाढीपछि धनकुटाकी रोबी राई रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाबाट सम्पर्कविहीन

धनकुटा । रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) जलविद्युत आयोजनामा कार्यरत धनकुटाकी ३४ वर्षीया रोबी राई सम्पर्कविहीन भएकी छन्। धनकुटा नगरपालिका–७ घर भएकी राई उक्त आयोजनामा Doosan Enerbility कम्पनीअन्तर्गत

रसुवाको टिमुरेबाट धनकुटाका बिपन घिसिङ सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल

धनकुटा । रसुवाको टिमुरेबाट धनकुटाका एक युवक सम्पर्कविहीन भएपछि परिवारले खोजी तथा उद्धारका लागि सहयोग गरिदिन अपिल गरेको छ। धनकुटा नगरपालिका–४, धनकुटा चौतारा घर भई हाल काठमाडौंमा अस्थायी बसोबास गर्दै

विपद्का नाममा जथाभावी राहत रकम संकलन नगर्न धनकुटा प्रशासनको आग्रह

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले बाढी तथा विपद् प्रभावितका नाममा आफूखुसी आर्थिक सहयोग संकलन नगर्न तथा नगराउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाले बिहीबार जारी गरेको सूचनामा २०८३

धनकुटाको सिधुवा बजारको होटलमा ४२ वर्षीय पुरुष झुण्डिएको अवस्थामा मृत फेला

धनकुटा,भदौ ११ । धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ सिधुवा बजारस्थित एक होटलमा ४२ वर्षीय पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार तेह्रथुमको छथर गाउँपालिका–६ का ४२ वर्षीय

धनकुटाको हिले स्थित मानव सेवा आश्रममा ६० वर्षीय निर्मल दर्नाल मृत फेला

धनकुटा,११ भदौ । धनकुटाको धनकुटा नगरपालिका–१, हिलेस्थित मानव सेवा आश्रममा आश्रित ६० वर्षीय निर्मल दर्नाल मृत अवस्थामा फेला परेका छन्। जिल्ला झापा, शिवसताक्षी नगरपालिका–१ निवासी दर्नाललाई गत असार ११ गते

बाढी प्रभावित क्षेत्रमा रहेका धनकुटेलीको विवरण माग्दै प्रशासनले जारी गर्‍यो सूचना

धनकुटा । रसुवागढी र भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले बाढी प्रभावित क्षेत्रमा पुगेका धनकुटेली

बाढी प्रभावित जिल्लामा सम्पर्कविहीन नागरिकको विवरण उपलब्ध गराउन धनकुटा प्रहरीको आग्रह

धनकुटा । हालैको बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ लगायतका प्रभावित जिल्लामा सम्पर्कविहीन वा जोखिममा रहेका धनकुटाका नागरिक तथा प्रहरी कर्मचारीको विवरण उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय

धनकुटामा छोराले काठको चिरपट प्रहार गर्दा ७० वर्षीय बाबुको मृत्यु,छोरा पक्राउ

धनकुटा,भदौ ११ । धनकुटाको चौबिसे गाउँपालिका–७ ठूलोढुंगामा छोराको कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ः४५ बजे ३२ वर्षीय युवराज लिम्बुले आफ्नै बुबा ७० वर्षीय अमरध्वज

धनकुटामा ७ सय गाँजाका बोट फडानी गरी नष्ट

धनकुटा, ९ भदौ । जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहत इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–३ च्याब्रुङमा लगाइएको अवैध गाँजा फडानी गरी नष्ट गरेको छ। प्रहरी टोलीले करिब



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।