दूध संकलन गर्दै !
धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेकटाहारे स्थित घुमाउनेमा मुख्य संकलन केन्द्रमा लानको लागि गाउँका किसानहरुले ल्याएको दूध संकलन गर्दै कामदारहरु ।

चालु आर्थिक बर्षमा ५२ करोड ३३ लाख २० हजार बरावरको दुध उत्पादन भएको धनकुटाबाट २९ करोड ४३ लाख ६८ हजार बराबरको ६ हजार ५ सय ४२ मेट्रिकटन दुध निकासी भएको कार्यालयको तथ्यांक छ ।
तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


