हिउँदमा धनकुटा नियाल्दा… हेर्नुहोस् १९ तस्वीरमा रोमान्चक दृश्य…
हिउँदका समयमा देखिने धनकुटाका बिभिन्न थानका दृष्यहरु:
सांगुरीगढी स्थित नाम्जे गाउँ

चौबिसे गाउँपालिकाको कुरुले तेनपाबाट देखिएको दृष्य

चौबिसे गाउँपालिकाको मुढेबास बजार

मुढेबास बजारबाट देखिएको दृष्य

छथर जोरपाटीको गुराँसेबाट देखिने दृष्य

धनकुटा नगरपालिकाको हिलेबाट देखिएको एक सुन्दर हिमालको दृष्य

हिले र पाख्रिबास नगरपालिकाबाट देखिने चुरे क्षेत्रको दृष्ण्हरु

पाख्रिबास नगरपालिकाबाट देखिएको दृष्य

धनकुटा नगरपालिकाको कागतेबाट बेलुकीपख बजारको दक्षिण तर्फ देखिएको दृष्य

साँगुरी गढी स्थित भेडेटारबाट साँझपख देखिएको दृष्य

धनकुटा र मोरङ्गको सिमानामा रहेको चौबिसे गाउँपालिका स्थित जेफाले भ्यु टावरबाट देखिएका दृष्यहरु





चौबिसे गाउँपालिका स्थित राजारानीमा रहेको नागबेली पार्क


धनकुटा र तेह्रथुमको सिमानामा रहेको चित्रे बजारबाट देखिएको दृष्य

जितपुर नगरपालिकाको मुगाबाट देखिएको धनकुटा भोजपुर सिमानामा रहेको अरुण नदीको पुल र लेगुवा बजार

धनकुटा खबरका लागि नारायण कुमार राईद्वारा सङ्कलित तस्विरहरु


