धनकुटाको पात्ले बेंसीको तेलहनबाली !
धनकुटा नगरपालिकाको पात्ले बेंसीमा किसानले लगाएको तेलहनबाली तोरी खेती । जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक अनुसार धनकुटामा बार्षिक ८ सय ६० हेक्टरमा तोरी खेती हुने गर्दछ ।

तस्वीर: नारायण कुमार राई / धनकुटा खबर