सुकेको बाँसघारी !, जलबायु परिवर्तनको यस्तो असर
धनकुटा नगरपालिकाको एक गाउँमा खडेरीका कारण पानी अभावमा सुकेको बाँसघारी । जलबायु परिवर्तन तथा मौसम परिवर्तका कारण पानीको मुहान सुक्ने,कम बर्षाका कारण पूर्वी पहामा यसरी नै बाँसहरु सक्ने क्रम हरेक बर्ष बढ्दो छ ।


तस्वीर: नारायण कुमार राई / धनकुटा खबर


