डोकोमा रायो साग बोकेर बेच्न लाँदै धनकुटा हात्तिखर्कका महिलाहरु

स्थानिय संकलन केन्द्रमा पुर्याऊन डोकोमा हरियो रायो साग बोकेर लाँदै धनकुटाको चौबिसे गाउँपालिका हात्तिखर्क गाउँका महिलाहरु ।

आर्थिक बर्ष ०७३÷०७४ मा जिल्लाबाट १२ करोड ९२ लाख ५५ हजार बराबरको ३ सय १७ मेट्रिक टन रायो साग निकासी भएको जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक छ ।

धनकुटाका हरेक गाउँ–गाउँमा कृषि सडकको सुबिधाले उत्पादन भएका कृषि उपज बजार सम्म लैजान सहज भएको छ ।

तस्वीर : नारायण कुमार राई÷धनकुटा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।