सर्वसाधारण समक्ष झुक्यो पूर्वयुवराज्ञी हिमानीको शिर !, जितिन् सबैको मन !

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरका सर्वसाधारणसँगै पूजा गरेकी छिन् ।

सानेपास्थित बागमती नदी किनारमा शनिबार सर्वसाधारणसँगै सामूहिक पूजाअर्चना गरेकी हुन् । पूजा गर्ने बेला उनले विधिपूर्वक गरेको प्रत्यक्षदर्शीले बताए । ज्ञानमाला भजन खलले आयोजना गरेको आर्यतारा व्रतको विशेष अवसरमा पूर्वयज्ञराज्ञी शाह पूजामा सहभागी भएकी हुन् ।

पूजामा काठमाडौं उपत्यकाका ६ सय ५० भन्दा बढी बौद्ध धर्मालम्बीहरू सहभागी भएका थिए । हिमानीले पूजाका क्रममा हरियो परिहन लगाएकी थिइन् । व्रत र पूजा गर्नाले मानव जीवन विभिन्न भयहरूबाट मुक्त हुने विश्वास गरिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।