द भ्वाइस अफ नेपाल सिजन–२ को आजको १३ औं एपिसेडबाट ब्’याटल राउण्ड सुरु ! कुन टीमबाट को छानिए को बाहिरिए ? हेर्नुहोस् भिडियो
काठमाडौं । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भएको छ । हिमालय टीभी एचडीमा प्रशारण भइरहेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ ।
सिजन एक कै कोच दीप श्रेष्ठ र प्रमोद खरेल यस सिजनमा पनि रहेका छन भने दुई नया कोच राजु लामा र आस्था राउत रहेका छन । यस सिजनमा हरेक कोचले १६-१६ जना प्रतिष्पर्धीलाई ब्लाइन्ड अडिसनबाट छनौट गरेका थिए भने आजबाट ब्याटल राउन्ड सुरु भएको छ ।
हरेक कोचले आफ्ना टीमका दुई प्र’तिस्पर्धीहरुको प्रस्तुति हेरिसकेपछि एक लाई बाहिर पठाउनु पर्नेछ भने एक लाई अर्को राउन्डको लागि लिएर जानु पर्नेछ ।
आजको ताजा एपिसोडको पुरा भिडियो तल हेर्नुहोस ।


