पूर्व राजा ज्ञानेन्द्र शाहको मौ’नता तो’डिँदै
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला मौ*न छन् । उनलाई सत्तारुढ दलका शिर्ष नेताहरुले चे*तावनी दिएपछि केही समययता मौ*न छन् ।पूर्व राजा शाहले राजतन्त्र फ*र्काउन च*लखेल गरेको आ*रोप छ । उनी पछिल्लो समय बैंकक आ*वत्जावत् बढाउन थालेका छन् । भारत पुगी उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग भेटेको घ*टनाले राजनीतिकवृत्तमा त*रंग ल्यायो । शाहको ग*तिविधि तर्फ सं*केत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स*क्रियता नदेखाउन चे*तावनी दिएका थिए ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नागार्जुनबाट ह*टाउने सम्मको चे*तावनी दिए । नेकपाका कतिपय नेताहरुले पूर्व राजालाई का*रबाही गर्ने बताए । यस घ*टनालाई लिएर विभिन्न टि*काटिप्पणी भयो । पूर्व राजा ज्ञानेन्द्र शाह मौ*न बसे । उनी काठमाडौं बाहिर जाने भनेको कार्यक्रम पनि रो*कियो ।दशैं शुरु हुन लागेकाले पूर्व राजाको म*हत्वपूर्ण अ*भिव्यक्ति आउने भएको छ । उनी नि*कट स्रोतका अनुसार शाहले देशको पछिल्लो घ*टनाक्रमलाई दृष्टि*गत गरी कडा वि*ज्ञप्ति सार्वजनिक गर्दैछन् ।
उनले देशमा बढ्दो अ*राजकता र ना*गरिकमा बढ्दो वि*तृष्णालाई समेटेर धा*रणा सार्वजनिक गर्ने बुझिए को छ ।प्रत्येक वर्ष दशैंमा पूर्व राजाको धा*रणा आउने गरेको छ । यसपटक पूर्व राजाप्रति नागरिकको स*हानुभूती बढेको र सरकारप्रति अ*सन्तुष्टि बढेकोले उनको विज्ञप्तिले विशेष अर्थ राख्नेछ ।


